Tag Archives: #RaiRejina

दृश्य!!!

यो दृश्यपरिदृश्यतिमि घरको कुरा गर्थ्यौम घाटमा बस्नेलाईके घर, के जीवन तिमि सपना बुन्न जान्ने मान्छेम बुनेको सपना भत्किँदा कस्तो सम्म दुख्छ भनेरपैले भोगिसकेओ मान्छेहेरन मान्छे मान्छे बीच पनि, कत्ति फरक छ हैतिमीले बनाएको महल माएउटा रानी सजाउन मन थियो होलाम … Continue reading

Posted in Poem | Tagged , , , | Leave a comment

जागिर खानु त यस्तो पो त!!!

यस्तो पनि जागिर खाने ?शिर्षक मा सेतोपाटीको ब्लग पढ्दै गर्दा मन मा धेरै विचार आए । पहिले त शिर्षक हेरेर पढ्न उत्सुक भएकी थिएँ । तर विषयवस्तु भित्र प्रवेश गरेपछी थाहा भयो यो सप्पै शिक्षक वर्ग सँग सम्बन्धित रहेछ ।पढ्न … Continue reading

Posted in My Article | Tagged , , , , , , , | Leave a comment

:D :D :P

कुहिरोले ढाकेको आकाश् खसेर किच्ला झैँ भारी कती गर्हुङ्गो सकसपुर्ण वातावरण सास फेर्न मुस्किल् अनि कालो फैलिएको जालो यस्तो बेला मायाको साउती मार्ने ? यस्तो बेला पनि दिलको बस्ती चहार्ने ? ए!!! पर्ख एकै छिन् यो काठ्माण्डौ मा साँझ पर्नु … Continue reading

Posted in Poem, Uncategorized | Tagged | Leave a comment

ढुंगा

उ ढुंगा थियो त्यसैले त कहिले म त्यसैमा ठोक्किन्थेँ र रुन्थेँ कहिले देवता सम्झन्थेँ पुजा आरधना गर्थेँ र आस्थाले उसैको पाउमा शिर चढाउँथे!!! मलाई थाहा नभएको होइन थाहा नपाएको जस्तो गरेको पनि हैन उ ढुंगा हो पग्लिने सम्भावना छैन भन्ने … Continue reading

Posted in Poem | Tagged , | Leave a comment

छाल र तरंग हरु

शुरुवात पहिल्यै भैसकेको थियो सम्भवत म त्यही बहाव भित्र जन्मिएँ त्यो त्यस्तो बहाव जो एक नासले बग्न चाहन्थ्यो अर्कातिर छाल ल्याउन कोशीस जारी पनि थियो म हुर्कँदै गएँ थुप्रै छाल आए पनि केहि रहे पनि केहि गए पनि यौटा  छाल … Continue reading

Posted in Poem, Uncategorized | Tagged , | Leave a comment

आयु

उदाउँदो सुर्य त साँझ पर्दै जाँदा अस्ताउँछ भनेपछि बाँकी आफै बुझ्नुस महोदय हरेक कुराको आयु हुन्छ!!! सकिँदै नसकिने आदी र अन्त नभएको त देख्दै नदेखिने वायु हुन्छ!!! जसले जती आजम्बरी माया भनेपनी समय बित्दै जाँदा यादहरु केवल खोस्टा हुन्छ काम … Continue reading

Posted in Poem, Uncategorized | Tagged , | 2 Comments

“म!!! शान्त” र “मसान्त”

म! शान्त!!! अनी मसान्त!!! फरक ठाउँमा प्रयोग भएपनि, अर्थ फरक बोकेपनि मेरो जीवनमा यि शव्द हरु उस्तै भूमिका खेल्छन जस्तो लाग्छ मलाई!!! शान्त रहनु! मौन रहनु! जसले दोहोरो वार्तालाप को अन्त्य गर्दछ अनी मसान्त जसले यौटा सिंगो महिना अन्त्य भएको … Continue reading

Posted in Poem, Uncategorized | Tagged , | Leave a comment

सम्बन्धहिन सम्बन्ध

यत्रतत्र सर्वत्र स्पस्ट गरी छरपस्ट देख्छु म कस्ट सम्बन्धहिन सम्बन्ध भित्र उ तिम्रो होइन तिमीलाई थाहा छ तिम्रो उ होइन उसलाई थाहा छ तरपनी बिचमा खै किन हो यस्तो खुस्की नै नसक्ने सुपर ग्लु जस्तो न देख्छ बन्धन कतै तर … Continue reading

Posted in Poem, Uncategorized | Tagged , | Leave a comment

आमा

आमा तिमी सँधै मेरो प्रीय पात्र यो शव्द समर्पण तिमीलाई मात्र आज जहाँ जहाँ पुग्दछन रवी त्यो संसार श्रींगार्ने तिमी मा छ छवी वर्णन गुणको सँधै नै अधुरो आमा नभए संसार अपुरो सृजना रचना तिम्रै छ हातमा ममताको खानी त्यो … Continue reading

Posted in Poem, Uncategorized | Tagged , , | Leave a comment

जिन्दाबाद

घाम उस्तै झुल्कियो आज पनि त्यहिँ पुर्वी दिशाको पहाड माझको बाटो गरेर सायद त्यो उसको मनपर्ने बाटो हो या भनौ बाध्यता त्यही घाम सँगै उठे मेरा बा पनि आमाले सल्काइ सकेको चुल्हो छेउ बसे हातमा नौनी घ्युको प्याला र अर्को … Continue reading

Posted in Poem, Uncategorized | Tagged , | 2 Comments