Blog Archives

नगरकोटी र उनको “दोचा” पढिरहँदाको अनुभव

      “दोचा” भेटेकै दिनबाट पढ्न शुरुवात गरेँ । धेरैजसो नगरकोटीको पुस्तक भेट्नेबित्तिकै पढी सिध्याउनुपर्ने नियम बोक्ने म दोचा लाई थुप्रैपल्ट पढ्नबाट बिसाएँ । किनपनी भने “अक्षरगञ्ज्” लाई छोडेर मिस्टिका सम्म आइपुग्दा जुन भेटिएको नगरकोटी “दोचा” सम्म आइपुग्दा फरक … Continue reading

Posted in Books | Leave a comment

ब्ल्याक होल

जीवन् यौटा फगत भ्रम् र मृत्यु यौटा ध्रुवसत्य कोही कसरी प्रेम गरोस ? यौटा भ्रम सँग् जो मृगतृष्णा भन्दा कम छैन!!! म त मान्छेहरु भेटिरहन्छु जो भ्रम मन पराइरहेका हुन्छन् र सत्य सँग अविरल प्रेम मा हुन्छन् पाटो फरक् बाटो … Continue reading

Posted in Poem, Uncategorized | Leave a comment

म यस्तो किन भैरहेँ ? ? ?

मैले बाँड्दै गर्दा धेरैलाई नपुगे पनि कती थोरैलाई पुर्याएकोछु मैले छाड्दै गर्दा सँगै नलगे पनि कतिलाई लिएर हिँडेकी छु चाहे मन होस या कहिँ कतै स्मृतीको पाना भित्र!!! कस्लाई फुर्सद यहाँ ? कोही भेटियो या कोही हरायो ? हिसाब किताब … Continue reading

Posted in Uncategorized | Leave a comment

आशा

हरेक वसन्त अनी वर्षेनी झरी सँगै मैले मेहनतहरु बर्साएथेँ निरन्तरता स्वरुप सायद बिर्सीएछ क्यारे यौटा खेत जोत्न हुनसक्छ राँटो हरु मेटिएनन्!!! मैले असार मास भनिन अरु कोही खास भनिन न त म थाकेँ कहिल्यै यात्रा हरु बाट मान्छे यात्रा मै … Continue reading

Posted in Poem | Tagged | Leave a comment

सत्य

धेरैले लेख्छन् र धेरैले देख्छन् जिन्दगी यस्तो उस्तो भनेर धेरैले भोग्छन् कतिले रोक्छन् आउनै लागेको आँधि यो जो जस सँग सम्बन्धित छ सायद उसले भोगिरहेको हुनु पर्छ अन्यथा यतिविधी लेखिरहन आवस्यक ठान्दिन म अथवा भनौँ देखिएकालाई लेखिएकाले खास असार गर्दैन … Continue reading

Posted in Uncategorized | Leave a comment