गित

मेरो माया तिमिलाइ कहाँ म सजाउँ ?
मुटुभित्र लुकाउँ कि
आँखा माथी अडाउँ
तिमिलाइ देख्दा खेरी फूलै जस्तो लजाउँ!!!

रुने मेरा आँखा हरु
मुस्कुराउने तिम्रा ओंठ
मलम छर्ने तिमी नै छौ
लाग्दा मलाइ चोट

हुनु तिमी पहाड झैँ
सजिएर मैले फुलुँ
तिम्रो मनको वस्ती भरी
जता ततै मैले डुलुँ

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a comment